Techie IT
बिहीबार, जेठ २,२०८२

राष्ट्रियसभा निर्वाचनः डा देवकोटा विजयी


राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा ९एमाले०का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रियसभा निर्वाचनः डा देवकोटा विजयी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545