टोखाका मेयर अधिकारीको जनप्रीय कदम : मध्यराती ग्रीनसीटी अस्पताललाई अक्सीजन दिँदा बच्यो २८ जनाको ज्यान

काठमाडौं । टोखाा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्रीन सीटी अस्पताललाई १० वटा अक्सीजन सीलीण्डर सहयोग गरेको छ ।
मध्यराती अस्पतालमा अक्सीजनको हाँहाकार भएपछि मेयर अधिकारीले नगरपालिकाको तर्फबाट सहयोग गरेका हुन ।
ग्रीन सीटी अस्पतालकी निर्देशक रेनु गुरुङ्गका अनुसार भेन्टीलेटरमा रहेका १३ जना बिरामी तथा आइसीयूमा रहेका १५ जना बिरामीहरुलाइ राती १ बजे अक्सीजन अभाव भएपछि नगरप्रमुखलाई फोन गरेको र उहाँको अगुवाइमा १० सिलिण्डर अक्सीजन वितरण गरिएको हो ।
समयमानै अक्सजीजन प्राप्त गर्दा २८ जना बिरामीको ज्यान जोगाउन अस्पताल सफल भएको निर्देशक गुरुङ्गको भनाई छ ।
ग्रीन सिटी अस्पतालले मेघा पार्टी प्यालेसमा थप २५ शैया कोभीड बिरामीहरुलाई तयार गरेको छ ।
यसैबीच टोखा नगरपालीकाले कोभीडबिरुद्धको लगाईमा सम्पूर्ण पूर्वाधारको तयारी गरीसकेको छ भने आवश्यक अनुसार अक्सीजनको पनि ब्यवस्थापन गरिसकेको मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्रीनसीटी अस्पताला, #टोखाका मेयर अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्