Techie IT
बिहीबार, वैशाख २५,२०८२

तारकेश्वर नगरपालिकाले कोरोना विरूद्ध आजबाट दोस्रो चरणको खोप लगाउने , हेर्नुहोस सूचिसहित


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना भाइरस विरूद्धको पहिलो चरणको खोप लगाएकाहरुलाई आजबाट दोस्रो चरणको खोप लगाउने भएको छ।

स्वास्थ शाखा प्रमुख बिनोद कुमार शाहका अनुसार मनमैजु स्वास्थ चौकीमा बिहान १० बजेबाट ५ बजेसम्म खोप लगाउने ब्यवस्था मिलाइएको बताए ।

हेर्नुहोस सूचना

 


क्याटेगोरी : समाचार
ट्याग : #दोस्रो चरणको खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545