Techie IT
बुधबार, मंसीर ३,२०८३

काँग्रेस काठमाण्डौं ६ का सहसचिब बालचन्द्र आचार्यको कोरनाको संक्रमणबाट निधन


काठमाडौं । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ का सहसचिब बालचन्द्र आचार्यको आज बिहान कोरनाको संक्रमणबाट निधन भएको छ ।

आचार्यको उपचारको क्रममा टिचिङ्ग हस्पिटल महाराजगन्जमा निधन भएको कांग्रेस नेता बिष्णुभक्त तिमिल्सिनाले बताए ।

उहाँको निधनले मैले एउटा असल मित्र गुमाएको छु भने पार्टीले एउटा सिद्धान्त निष्ट ईमान्दार कार्यकर्ता गुमाएको र पार्टीलाई अपुरणिय क्षति भएको नेता तिमिल्सनाको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरनाको संक्रमणबाट निधन


तपाईको कमेन्ट लेख्नुहोस्