बागमती प्रदेश मुख्य सचेतक निरौला चढ्दै आएको गाडी अव बिरामीका सेवामा
बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाले चढ्दै आएको गाडी बिरामीका लागी प्रयोग गर्न दिएका छन ।
मुख्य सचेतक निरौलाले गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी प्रदान गरेको जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , स्वस्थ शाखा प्रमूख कुमार दाहाल लगायतको उपस्थितिमा गाडी हस्तान्तरण गर्दै निरौलाले निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान ल्याउन प्रयोग गरिने जानकारी दिएका छन।
महामारीमा आफ्नो सुविधा भन्दा पनि जनताको स्वास्थ प्रमुख रहेकाले आफूले सो निर्णय गरेको प्रमुख सचेतक दिपक निरौलाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक निरौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्