Techie IT
बिहीबार, जेठ २,२०८२

काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने डीसीसीएमसीको सिफारिस


काठमाडौं।कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीले काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

डीसीसीएमसीको काठमाडौं जिल्लाको आज बसेको बैठकले कडाइका साथ निषेधाज्ञाको पालना गराउने  गरि
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस  गरेको जनाएको छ।

यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

 

जारी निषेधाज्ञा यहि वैशाख २९ गते सकिँदैछ।


क्याटेगोरी : समाचार
ट्याग : ## १५ दिन निषेधाज्ञा थप, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545