Techie IT
बिहीबार, जेठ २,२०८२

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द


काठमाडौँ । कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् ।

विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

तर, नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप सातामा दुई उडान भने कायमै रहने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अन्तर्राष्ट्रिय उडान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:13 am6:46 pm +0545