राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।नेता नेपालले बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपतिसँगको भेटवार्ता गर्नु अघि नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा गएर भेटेका
थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##राष्ट्रपति र नेपालबीच भेटवार्ता, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्