Techie IT
बिहीबार, जेठ २,२०८२

आज एकैदिन ८,६५९ जनामा संक्रमण पुष्टि, ५८ जनाको मृत्यु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोभिड –१९ संक्रमण पुष्टि भएको छ । भने, बुधबार एकैदिन ५८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार ८सय ३५ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनसुार बुधबार २० हजार ७सय ५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड –१९ संक्रमण, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:13 am6:46 pm +0545