Techie IT
सोमबार, वैशाख २२,२०८२

२४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना , ३७ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545