Techie IT
बिहीबार, जेठ २,२०८२

सीसीएमसीको निर्देशनः एक चौथाई कर्मचारी मात्रै राखेर सेवा दिनुहोस्


काठमाडौँ।कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र /सीसीएमसीले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

सीसीएमसीको आज बसेको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएकाले एक चौथाइ मात्रै कर्मचारी राखेर सेवा प्रवाह गर्न सबै कार्यालयहरुलाई निर्देशन उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

त्यस्तै, बैठकले नेपाल र भारतबीचका २२ वटा सीमा नाकाहरु बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##सीसीएमसी#, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545