काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा

सीता पौडेल(अर्चना)
काठमाडौै । काठमाडौं उपत्यकामा बिहीबार चट्याङसहित वर्षा भएको छ । बिहीबार काठमाडौं लगायत देशका अधिकांश भू–भागमा चट्याङसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु र स्थानियवायुका कारण देशका अधिकांश भ–भागमा वर्षा भएको हो। र, वर्षा अझै दूई दिन सम्म हुन सक्ने छ । तराइ क्षृेत्रमा भने मौसम सामान्य बदली भएको छ । तराइ क्षृेत्रमा भोली र पर्सि मौसम सामान्य बदली भई हल्का मात्रै वर्षा हुन सक्ने अनुमान गरिएको मौषमविद्हरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##चट्याङसहित वर्षा, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्