मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगियो, कुन कुन सडक परे त !
सीता पौडेल (अर्चना)
काठमाडौं ।मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन टुंगिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल मार्फत सो मध्यभागको रेखांकन टुंगिएको जनाएका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार यस राजमार्ग रिडी -तम्घास- सिमलटारी -सौतामारे- मच्छी -बिजुवारचकचके- खुङग्री लिवाङ्ग -घर्तिगाउँ-सुखाओडार- पातीहाल्ने-थारमारे बागमारे-सितलपाटी-सल्यान खलंगा-कुभिण्डे दह-बालुवा संग्रही-बोटेचौर-भेडावारी-धुलीयाबिट-विरेन्द्रनगर ९सुर्खेत० कायम भएको छ ।
त्यस्तै रिडी-बलकोट-हंसपुर-प्यूठान- प्यूठान-सुर्खेत सडक रिडी-बलकोट-सन्धिखर्क-गच्छागैरा-रतनमारे-गोखुंगा- बागदुला -देवीस्थान -लोहारपानी -घोराही -तुल्सिपुर -पुरन्धारा -बोटेचौर सुर्खेत कायम हुने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भण्डारी राष्ट्रिय राजमार्ग, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्