उपत्यकामा निषेधाज्ञा हुने निक्ष्चित
कामाडौं ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र /सीसीएमसीले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यकामा निषेधाज्ञा निक्ष्चित हुने जस्तो देखएको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तो अवस्थामा स्थानीय निकायलाई निषेधाज्ञाको अधिकार प्रत्यायोजन गरेको छ ।
पहाडी जिल्लाहरुमा पनि २ सयभन्दा बढी सक्रिय संक्रमित र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका कारण निषेधाज्ञा हुनसक्ने निक्ष्चित देखिएको हो ।
निषेधाज्ञाबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेको बताएकाछन् ।काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##निषेधाज्ञा हुने निक्ष्चित, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्