युवा संघ काठमाडौले तोक्यो क्षेत्रीय र नगरस्तरीय उत्प्रेरक (हेर्नुहोस सूचिसहित )
काठमाडौं ।एमाले निकटको युवा संगठन राष्ट्रिय युवा संघ काठमाडौले सबै निर्वाचन क्षेत्र र स्थानिय पालिकाहरुमा उत्प्रेरक तोकेको छ ।
काठमाडौंको चन्द्रागिरीमा सम्पन्न भएको बिशेष बैठकले बिभिन्न जिम्मेवारी तोकेको हो ।
काठमाडौं जिल्ला कमिटिका अध्यक्ष कृष्ण राई र युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबेको उपस्थीतीमा सम्पन्न बैठकले काठमाडौं जिल्ला कमिटिलाई थप प्रभावशाली बनाउन सबै निर्वाचन क्षैत्र र स्थानिय पालिकाहरुमा उत्प्रेरक तोकेको छ । बैठकले २ महिना भित्रमा सबै नगरपालिका र निर्वाचन क्षेत्रको कमिटी निर्माण कार्य सम्पन्न गर्नु पर्ने निर्णय गरेको जिल्ला संयोजक शन्तोष अर्यालले बताए ।
अर्यालका अनुसार काठमाडौं निर्वाचन क्षेत्रमा निम्न बमोजिमको उत्प्रेरक तोकीएको छ ।
निर्वाचन क्षेत्र नं। १ : अजय जंग शाही
निर्वाचन क्षेत्र नं। २ : पुर्ण मान लामा, नवराज दाहाल
निर्वाचन क्षेत्र नं। ३ : भानु पौडेल
निर्वाचन क्षेत्र नं। ४ : पुष्प भट्टराई
निर्वाचन क्षेत्र नं। ५ : रमेश जिरेल
निर्वाचन क्षेत्र नं। ६ : रामकुमार अधिकारी
निर्वाचन क्षेत्र नं। ७ : राजेश गजुरेल
निर्वाचन क्षेत्र नं। ८ : निशार उद्दिन
निर्वाचन क्षेत्र नं। ९ : उमेश कार्की
निर्वाचन क्षेत्र नं। १०( शुकलाल तामाङ

यस्तै स्थानिय पालिका अनुसार यसप्रकार उत्प्रेरक तोकिएको छ :
शंखरापुर नगरपालिका : कुमार महर्जन
गोकर्णेश्वर नगरपालिका : गोबिन्द लामा
कागेश्वरी मनोहरा नगरपालिका : उमेश अधिकारी
बुढानिलकण्ठ नगरपालिका : दिलिप थिङ, टिकेश श्रेष्ठ
टोखा नगरपालिका : कृष्ण तामाङ
तारकेश्वर नगरपालिका : श्यामकृष्ण महर्जन
नागर्जुन नगरपालिका : दिपेश श्रेष्ठ
चन्द्रागिरि नगरपालिका : सञ्जय सिग्देल
किर्तिपुर नगरपालिका : सुरेन्द्र थापा
दक्षिणकालि नगरपालिका : बिजय लामा
क्याटेगोरी : समाचार
ट्याग : #युवा संघ काठमाडौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्