Techie IT
आईतबार, वैशाख २८,२०८२

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा र्बस्ने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठक यसअघि चैत ३० गते बस्ने योजना थियो । तर बरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण सो बैठक स्थगित भएको कांग्रेसले जनाएको छ ।

बैठकमा आगामी भदौमा १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ## २ बजे बस्ने, ##कांग्रेस केन्द्रीय समिति बैठक, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:15 am6:44 pm +0545