सपनातीर्थ मेला : नयाँ बर्ष २०७५ को पहिलो दिन बैशाख १ गते,सपनतिर्थको प्राचीन र धार्मिक महत्त्व
बैशाख १ आज नयाँ बर्ष देसको विभिन्न स्थान मा रहेको देविदेवता मठ मन्दिरहरुमा दर्शन गर्ने को भिडभाड नै रहन्छ मानिसहरु नयाँ बर्ष मनाउन विभिन्न स्थान मा जाने गर्छन । तेसतै देशको राजधानी काठमाडौ केन्द्र बाट ९ कि मि उतर टोखामा अबस्थित सपना तिर्थमा प्रतेक सालको पहिलो दिन नयाँ बर्ष को दिन यहाँ देशका विभिन्न स्थान बाट मेला भर्न हजारौं दर्शनाथि आउने गर्छन यहाँ सपनतिर्थ को महत्त्व छुट्टै रहेको छ पहिला प्राचिन समयमा अहिले सपनतिर्थ रहेको स्थान मा कुवा रहेको थियो
उक्त स्थान मा एक जना कुष्ठरोगि बस्ने गर्थें र वरिपरि गोठालो आउने ले उक्त कुवामा किरा फटयांग्रो पखेटा चुडेर कुवा मा फाल्ने गर्थे एक दिन ते फालेका फटयांग्रो सधे भएर गएको देखेपछि त्यो कुष्ठरोगि पनि जवरजस्ति तेहि कुवा मा खसे र तेस लगत्तै उसको कुष्ठ रोग निको भयो ते सपना बिनायक को स्थापना गरि सपना ितरथ भएको एैतिहासिक किम्बदनति भनाइ रहेको र यहा सपना मा जे देखियो त्यो सपना पुरा हुने बिशवासले भक्तजनहरु नयाँ बर्ष को दिन यहाँ स्नान गर्न आउने गरेको टोखा सम्पदा सरंक्षण दगु का अध्यक्ष मनि राज डङ्गोल बताउनु हुन्छ। तेस्तै टोखाको बिस्केट जात्रा को पनि ऐतिहासिक छुट्टै महत्त्व रहेको पाईन्छ चन्दर् मास बाट सुरु भए र सुर्य मासमा सकिन्छ कोठु गणेश रथ ईन्द्रयणि रथ सपन बिनायक रथ सरास्वति रथ गरि यहा बैशाख ४ गते सम बिस्केट जात्रा हुने गदछ ।यहा को बिशेषता भनेको बर्ष दिन को लागि पनि सस्कृति समपदाको सरक्षक पुनः बहालि गरिने परम्परा रहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सपनातीर्थ मेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्