सांस्कृतिक अतिक्रमणका कारण हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास :पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहाले वाह्य दवाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण,हाम्रो धर्म,सनातनीय र संस्कारमा ह्रास आएको बताएका छन् ।
१२ वर्षमा हरिद्धारमा लाग्ने कुम्भ को यसै वर्षको मेला समारोहलाई सम्बोधन गदै उनले यस्तो धारणा व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहाको भनाईलाई कोट गदै आफनो टविटरमार्फत जनाएका छन् ।
“कतिपय वाह्य दवाव,प्रभाव,प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केहि समयदेखि हाम्रो पुर्वीय दर्शन,हाम्रो धर्म,सनातनीय संस्कारमा ह्रास आएको कुरा सांचो हो।अब हामीले हाम्रो धर्म बचाउनु छ,संस्कृतिको रक्षा गर्नु छ”।अध्यक्ष थापाले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##कुम्भ मेला, ##पूर्व राजा ज्ञानेन्द्र शाहा, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्