Techie IT
शुक्रबार, वैशाख २६,२०८२

अब यसरी हुने छ ट्रायल, के गर्ने / के नगर्ने (हेर्नुस यातायात नयाँ निर्देशिकाको पूर्णपाठ)


आगामी जेठ महिनादेखि सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा परिवर्तन हुँदै छ । यातायात व्यवस्था विभागले झन्भटिलो ट्रायल परिक्षालाई सरलिकृत गर्ने गरी यस्तो प्रक्रिया अपनाउन लागेको हो ।

खासगरी दुई पाग्रे र चार पाग्रे मझौला सवारीका लागी यातायात विभागले यस्तो नयाँ निर्देशिका ल्याएको हो ।  जेठबाट मात्र लागू हुने नयाँ नियम सबैले जान्नु आवश्यक हुन्छ ।

पछिल्लो समय सवारीलाइसेन्स सबैजसोका लागी आवश्यक नै भइसकेको छ । नयाँ नियम लागू हुन एक महिना मात्रै बाँकी छ । त्यसैले नयाँ नियम र अब ट्रायल कसरी दिने र के गर्ने/ के नगर्ने भन्ने बिषयमा जानकारी दिदै छौं ।

हेर्नुस सवारी चालक अनुमति पत्र परिक्षाको नयाँ निर्देशिका

थप जानकारीको लागी यहाँ क्लीक गर्नुहोस् 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सवारी अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545