हराएको मोबाईल खोज्दै बुझाउँदै चितवन प्रहरी, २५ मोबाईल सम्बन्धि धनीलाई हस्तान्तरण
चितवन । चितवन प्रहरीले विभिन्न मितीहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । हराइएका विभिन्न कम्पनीका २५ थान मोबाईलहरु फेला पारी आज ( शुक्रबार) सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो ।

एक महिनाको अवधिमा हराइएको २५ थान मोबाईल सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।

आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । झन्डै तिन साता अगाडि पनि चितवन प्रहरीले १८ दिनको अवधिमा हराइरहेका ३१ थान मोबाईलहरु सम्बन्धि ब्यक्तिलाइ हस्तान्तरण गर्न सफल भएको थियो । पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाएसंँगै मोबाईल फेला पर्ने क्रम बढ्दै गएको छ ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्