Techie IT
बिहीबार, वैशाख २५,२०८२

नेपाल-खनाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला


। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

सो पक्षको केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउँदै सो पक्षले समानान्तार समिति समेत गठन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल-खनाल समूह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545