बादलसहित २३ जना माओवादी नेता बने एमालेको केन्द्रीय सदस्य ,महासचिवबाहेक सबै पदाधिकारी खारेज
काठमाडौँ, २८ फागुन । नेकपाले एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले नेता प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
माओवादीसँग एकता गर्दा मनोनित ४२ जना नेताहरु स्वतः केन्द्रीय सदस्य भएका हुन् ।
यससँगै एमालेमा केन्द्रीय सदस्यहरुको संख्या २६४ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बादल ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्