गितानगरबाट ३७ हजार नगद सहित ९ जुवाडे पक्राउ

चितवन । चितवनमा जुवा खेल्ने ९ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वर्डा नम्बर १४ स्थित दिलीप दराईको घरमा जुवा खेल्ने ९ जनालाइ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीको टोलीले (मंगलवार) साँझ पक्राउ गरेको हो ।
स्थानीय ३५ वर्षीय दराईको घरमा जुवा खेल भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा गितानगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाइ (मंगलवार) साँझ नगद ३७ हजार ५ सय ४० रुपैँया सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीको भनाइ छ । पछिल्लो समय चितवन प्रहरी अपराध र अपराधीक गतिविधि न्यूनीकरणमा आक्रमक बन्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्