Techie IT
बुधबार, असार १०,२०८३

शोक प्रस्ताव पारितसँगै संसद बैठक स्थगित


काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले  पूर्व सांसद र बहालवाला सांसद  गरि १४ जना सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।दिउँसो १ बजे बस्ने भनिएको बैठक १ बजेर २३ मिनेटमा सुरु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : ##प्रतिनिधिसभाको बैठक स्थगित, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्