एमाले र माओवादी केन्द्र फरक फरक दल भएको निर्वाचन आयोगको स्पष्टोक्ति

सीता पौडेल, काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि फरक फरक राजनीतिक दलका रूपमा रहेको स्पष्ट पारेको छ ।
आयोगको आज बसेकको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै अब यी दुइ दल बेग्लाबेग्लै दल कायम हुने निर्णय गरेको हो ।
आयोगका अनुसार दुइ दलले पुनःएकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आ–आफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित तत्पश्चात बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, ##दुइ दल बेग्लाबेग्लै दल कायम हुने, #निर्वाचन आयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्