इलाका प्रहरी कार्यालय भिमफेदीको कुलेखानी बोर्डिङमा विद्युतीय अपराध विरुद्ध अन्र्तक्रिया
मकवानपुर । इलाका प्रहरी कार्यालय भिमफेदीले विद्यँर्थीहरुसंग साइबर विरुद्ध अर्थात बिधुतिय अपराध सम्बन्धी अन्र्तक्रया गरेको छ ।
टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ विद्यँर्थीहरुलाई जागरुक गर्दै इलाका प्रहरी कार्यालय भिमफेदीले कुलेखानी बोर्डिङमा आयोजना गरिएको हो ।
समाजमा भई घटेका विभिन्न विद्युतीय अपराधको बारेमा बोल्दै भिमफेदीका प्रहरी सहायक निरीक्षक प्रेम तामाङले विद्यार्थीहरुलाई यस्तो अपराधको बारेमा ज्ञान हुनुपर्ने बताए ।

उनले विश्वभर विद्युतीय अपराध भइरहेको र नेपालमा पनि यस्तो अपराधहरु हुने गरेको हुनाले विद्यार्थीहरु सजक रहनुपर्ने बताए । अपराध भनेको जो कोही बाट हुन सक्छ, त्यसैले विद्यार्थीहरुले कुनै पनि विद्युतीय माध्यम ९फेसबुक, ट्वीटर, जी–मेल, भाईबर, व्हाट् एप, इमो० जस्ता एपहरु चलाउ“दा निकै ध्यान दिनुपर्नेमा तामाङले जोड दिए ।
कुनै पनि व्यक्तिको मञ्जुरी विना फोटो खिच्नु नै अपराध हो, त्यसैले कसैले पनि विद्युतीय माध्यमको गलत ढंगले प्रयोग गरेर कसैको मान हानी गर्न नहुने तामाङले बताए । उनले विद्युतीय अपराध गरेबापत विभिन्न सजाय हुने र विद्यँर्थीहरुलाई यस्तो नगर्न र नगराउन सबैमा चेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा विद्यँलयका प्रधानाध्यापक सन्तोष घागा मगर, शिक्षक शिक्ष्ँिका, कक्षँ ६, ७ र ८ का विद्यँर्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यँर्थीहरुले तामाङ्ग संग अपराध सम्बन्धि विभिन्न प्रश्नहरु गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #कुलेखानी बोर्डिङमा विद्युतीय अपराध विरुद्ध अन्र्तक्रिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्