Techie IT
बुधबार, वैशाख २४,२०८२

भागरथी बलात्कार प्रकरणका अभियूक्त सार्वजनिक


बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरि प्रहरीले अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।
अभियूक्त दिनेश भट्ट भागरथीका छिमेकी तथा नाताले भाई पर्दछन् ।

ती किशोर भागरथी पढ्ने कक्षा ११ मा अध्ययनरत भएको खुलेको छ ।

पोष्टमार्टम रिर्पाटमा बलात्कार भएको देखिएको प्रहरीले जनाएको छ ।

अभियूक्त भट्टले भने आफूले रिसीवीका आधारमा हत्या गरेको तर बलात्कार नगरेको भनि प्रहरीसामु बयान  दिएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भागरथी बलात्कार प्रकरणका अभियूक्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:18 am6:42 pm +0545