तारकेश्वर नगरपालिकाले बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्ने
काठमाडौं । तारकेश्वर नगरपालिकाले आ.व. २०७८/७९ को लागि नगरपालिका भित्रका बेरोजगार व्यक्तिहरुको नाम सुचिकरण गर्ने भएको छ । फागुन महिनाभित्र आ–आफ्नो वडा कार्यालयमा गएर नाम दर्ता गराउन नगर रोजगार साखाले अनुरोध गरेको छ ।
नेपाल सरकारको न्यूनतम रोजगारी कार्यक्रममा संलग्न हुन चाहने बेरोजगार नागरिकहरुले आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन सकिने नगरपालिकाले बताएको छ ।
तारकेश्वर नगरपालिकाले सोमबार सुचना प्रकाशित गर्दै नगरपालिका भित्रका सम्पूर्ण सम्पुर्ण बेरोजगारहरुलाई रोजगार कार्यक्रममा सहभागी हुन आग्रह गरेको नगरपालिकाको रोजगार संयोजक प्रतिमा अधिकारीले जानकारी दिइन्।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव






तपाईको कमेन्ट लेख्नुहोस्