राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.को साधारण सभा सम्पन्न
काठमाडौं । राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.को साधारण सभा सम्पन्न भएको छ ।
यहि फागुन १ गते शनिबार काठमाडौंको सामाखुशीमा अवस्थित मगर हाउसको एक सभासहलमा यस प्रा.ली.को पाँचौं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा राइजिङ्ग नेपाल प्र.ली.का अध्यक्ष श्रीधर पाठकले आर्थिक बृद्धि प्रा. ली .का आगामी रणनीति र कार्ययोजना बारे स्पष्ट पार्नुभयो ।
शेयरधनि सदस्यहरु र संचलक समितिका सदस्यहरुको उल्लेख्य सहभागित रहेको उक्त कार्यक्रममा बोल्दै लगानी बोेर्डका संयोजक भबिश्वर दुबेले लगानी कोर्सलाई मजबुद बनाउँदै कोषलाई अझ फराकिलो बनाउने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा प्रा.ली का उपाध्यक्ष डा.ठाकुर प्रसाद वाग्लेलाई हालसालै विद्यावारिधिको उपाधी हाँसिल गरेकोमा सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राइजिङ्ग नेपाल इन्भेश्टमेन्ट प्रा. ली.
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्