Techie IT
शुक्रबार, कात्तिक १५,२०८२

पानी परेपछि काठमाडौँ चिसो


काठमाडौँमा वर्षा भएको छ । केही दिनदेखि मौसममा बदली भइरहेकोमा शनिबार पानी परेको छ ।

पानी परेपछि काठमाडौँ चिसो बढेको छ । काठमाडौँ आसपासका उच्च पहाडी क्षेत्रमा हिजोदेखि हिँउ पर्न सुरु भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्