संचारकर्मी रामेश्वर ढकाल अभिनित जिन्दगीको बाटो सार्बजनिक (भिडियो )

काठमाडौँ । बरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीको शब्द, रहेको सुमधुर गिति एल्बम जिन्दगीको बाटो सार्बजनिक भएको छ । राजधानिमा एक भब्य समारोहका माझ गिति एल्बमको सार्बजनिक भएको हो ।बुलु मुकारुंगको संगीत र विश्व नेपालीको स्वरमा सजिएको एलबम नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटाले स्विच थिचेर सार्बजनिक गरेका हुन । थ्री–स्टार मेघा मिडियाको प्रस्तुती रहेकोउक्त म्युजिक भिडियोको निर्देशन पत्रकार पुकार तिमल्सिनाले गरेका हुनभने क्यामेरामा मोहन अधिकारी रहेका छन्।
म्युजिक भिडियोमा नवोदित कलाकारहरु रामेश्वर ढकाल र अस्मिता भण्डारीले अभिनय गरेका छन्। भिडियोमा आर्थीक रुपमा बिपन्न मानिसको जिवन कथा र जिन्दगीको खुसी खोज्न कसरी बिदेशीनु बाध्य हुन्छन भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।
हेर्नुहोस रमाइलो भिडियो
https://www.youtube.com/watch?v=5h-OZbjboTs
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जिन्दगीको बाटो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्