पंजीकरण तथा समाजिक सुरक्षा र (MIS) सम्बन्धी २ दिने अभिमुखीकरण तथा प्रशिक्षण तालिम सम्पन्न
काठमाडौँ
तारकेश्वर नगरपालिकाको आयोजनामा दुई दिने पंजीकरण तथा समाजिक सुरक्षा र (MIS) सम्बन्धी २ दिने अभिमुखीकरण तथा प्रशिक्षण तालिम काठमाडौँ रिभर साइड रिसोर्ट समादलमा सम्पन्न भएको छl काठमाडौँ रिभर साइड रिसोर्ट समादलमा सम्पन्न भएको छl

उक्त तालिममा प्रशिक्षण का लागि मेघा टेलिभिजन रूपान्तरण कार्यक्रम का संचालक एबम् मोटिभेसनल इस्पिकर विदुर फुयाल, राष्ट्रिय पूर्ण निर्माण प्राधिकरण प्रमुख लेखा नियन्त्रक दीपक लामिछाने ,राष्ट्रीय परिचय पत्र ताथा पञ्जिकरण विभागका शाखा अधिकृत कुलसेखर अर्याल ,सोही विभागका सूचना प्रविधि अधिकृत राजेन्द्र बुढाथोकी लगायतको सहभागिता थियो l
तारकेश्वर नगरपालिकाको सम्पूर्ण वडाका वडा सचिव वडा सहायक लगायत तारकेश्वर नगरपालिका कर्मचारी को सहभागिता रहेको थीयोl उक्त तालिममा तारकेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत र तारकेश्वर नगरपालिकाका नगर उप- प्रमुख भवानी डोटेल धिताल ले मन्तब्य राखेका थिए l

सामाीजक सुरक्षा एबम व्यक्तिगत घटना दर्ता प्रणाली लाई सुव्यवस्थित एबम् प्रभावकारी बनाउने साथै कर्मचारी हरुको क्षमत अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाह लाई जनमुखी र जनउत्तरदायी बनाउने उदेश्य ले सो तालीम आयोजना गरिएको आयोजक संस्था ले बताएको छl
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्