काठे चक्रपथको डिपिआर कार्य सुरू स्थलगत निरीक्षण

मेनुका कार्की /जय न्यौपाने
१ माघ, काठमाडौं ।
काठे चक्रपथको डिपिआर कार्य सुरू स्थलगत निरीक्षण सुरू भएको छ
वागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको आयोजनामा मंगलबार तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको जनप्रतिनिधि र प्रदेश सभा सदस्य मा। दिपक निरौलाको प्रमुख आतिथ्यमा भएको छलफलमा वरिष्ठ प्राविधिकसहितको विज्ञहरु, उपप्रधान तथा सचिवालय सदस्य सहितको डिपिआर सर्वे टोली, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डंगोल, बुढानिलकण्ठ नगर प्रमुख उद्धब प्रसाद खरेल, उपप्रमुख रमा राई र तारकेश्वर नगरपालिकाको नगरप्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धितालसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला बुद्धिजिवीहरुको उपस्थितिमा छलफल अनुसार बागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बाट बन्ने काठे चक्रपथ बनाउन को लागि९ म्एच्० को लागि स्थल गत निरीक्षणमा बागमती प्रदेश सभा सदस्य मा। दीपक निरौलाकोस्वकीय सचिवको साथमा प्राविधिक टोली सहित स्थलगत निरीक्षण विभिन्न ठाउँ को गरियो|
बु. न .पा. जगडोल , कौडोल, गाम्चा, चपली, पासीकोट, विष्णुमती हुँदै चण्डेश्वरी टोखा नगरपालिका सापन्तिर्था , मालुडग, ता. न.पा बिहानी चोक , काभ्रेस्थली जीतपुर तिनपिप्ले सम्मको काठे चक्रपथ निर्माणको डिपिआर यो बर्ष र अर्को आर्थिक बर्ष २०७८/७९ बाट निर्माण सुरु हुने बताउनु भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #budhanilkantha municipality, #tarkeshwor municipality, #tokha municipality
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्