अनेरास्ववियू काथ्फोर्ड कलेजको सह संयोजकमा कपिल अधिकारी
अनेरास्ववियू काथ्फोर्ड कलेजको सह संयोजकमा कपिल अधिकारी चयन भएका छन । भेलाले त्रिलोचन पाण्डेको संयोजकत्वमा ,सह संयोजकमा कपिल अधिकारी सहित ५१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
सो भेलामा अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य ईन्द्र पौडेल , केन्द्रिय सदस्य डिबि खड्का , प्रमोद गौरे , बिकाश श्रेष्ठ , सविन लामिछाने , सौरथ प्रसाई ,नबिन्द्र चालिसे , जगदिशनाथ योगी लगायतको उपस्थीती रहेको थियो ।
हेर्नुहोस अनेरास्ववियू काथ्फोर्ड कलेजका पदाधिकारीहरु



क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काथ्फोर्ड कलेज, #कपिल अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्