रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको पदस्थापन कार्यक्रम सम्पन्न,क्लबलाई दश लाख रुपैया सहयोग घोषणा

सुबोध गौतम
‘रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्रीको ११ औं स्थापना दिवसको अवसरमा बिहिबार जाउलाखेलमा भब्य कार्यक्रमको आयोजना गरिएको छ । सो समारोहमा रोटर्यक क्लब अफ जावलाखेल मन्जुश्री’की अध्यक्ष बन्दना राई र ‘रोटरी क्लब अफ जावलाखेल मन्जुश्री’की सोनिला शाहले पदस्थापन गरेकी छिन् ।
रोटरी २०१७र१८ का अध्यक्ष लजु प्रधानले वर्ष २०१८र१९ का अध्यक्ष सोनिया शाहलाई पद हस्तान्तरण गराइएको थियो भने रोटर्यक २०१७र१८ का अध्यक्ष सुबोध राजभण्डारीले वर्ष २०१८र१९ का अध्यक्ष वन्दना राईलाई पद हस्तान्तरण समेत भएको थियो ।
रोयर्टकका उपाध्यक्षमा चन्द्रीका भगत, सचिव अनिमा आचार्य रहेका छन् । भने समिती ११ सदस्यीय रहेको छ ।
समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल नेपाल–भुटानका निवर्तमान डिस्ट्रिक्ट गभर्नर जया राज्यलक्ष्मी शाहले क्बललाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छिन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रोटर्यक क्लब अफ जावलाखेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्