चितवन प्रहरीको एक्सन : १३१ जना फरार अभियुक्त पक्राउ

चितवन । चितवन प्रहरीले फरार अभियुक्तहरुलाइ पक्राउ गर्ने अभियानलाई तीब्र पारेको छ । (एसपी) नान्तीराज गुरुङले जिल्लाको कमान्ड सम्हालेपछि फरार अभियुक्तलाइ पक्राउ गर्ने पहिलो प्राथमिकता अनुसार जिल्ला समेत गरेर मातहतका विभिन्न इकाइहरुले विभिन्न समयमा फरार रहेका १३१ जना अभियुक्तहरु लाइ पक्राउ गरेको हो ।
उनीहरु पाँच महिनाको अवधिमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) नान्तीराज गुरुङका अनुसार फैसला कार्यान्वयनका क्रम्मा आर्थिक वर्ष ०७७\७८ को हालसम्म १३१ जना फरार अभियुक्त पक्राउ परेको बताए । गत, अर्थिक वर्ष २०७६\७७ मा कुल १६७ जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
विभिन्न समयमा अदालत र प्रशासन कार्यालयबाट दोषी ठहर भएका तर, समयमा पक्राउ पर्न नसकिएकाहरु मध्यबाट १३१ जनालाई पक्राउ गरिएको हो । ‘पक्राउ गरेकालाइ कैद भुक्तान र जरिवाना असुलीका लागि जिल्ला अदालत र जिल्ला प्रशासनमा पठाउने गरिदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##फरार_अभियुक्त #पक्राउ #प्रहरी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्