योगेश भट्टराईको अभिव्यक्तिले नेकपाका कार्यकर्ता निराश
काठमाडौं, ३ मंसिर । नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले पार्टीभित्रको अन्तरद्वन्द्वलाई लिएर चिन्ता जनाएका छन् ।
मन्त्री भट्टराईले बुधबार बिहानै स्टाटस लेखेर ‘सर्वाधिक कठिन समय’ भनेका छन् । सचिवालयको बैठक बस्ने तयारी भइरहेका बेला भट्टराईको यो अभिव्यक्तिले पार्टी विभाजन हुने हो कि भन्ने आशंक जन्माइदिएको छ ।
नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनले सरकार र प्रधानमन्त्री ओलीविरुद्ध व्यक्ति आक्षेप लगाएको छ । सो प्रतिवेदन फिर्ता गर्न दाहाललाई दवाव छ ।
ओली पक्षीय नेताहरूले दाहालको प्रतिवेदनलाई ‘अभियोग पत्र’को संज्ञा दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्