Techie IT
मंगलबार, वैशाख २३,२०८२

गायिका पवित्रा घर्तीकाे “चोली ढाकाले” सार्बजनिक


चर्तित गायिका पवित्रा घर्ती मगर र बिबेकमान रोका मगरको आवाजमा रहेको नया गीत “चोली ढाकाले” बजारमा सार्बजनिक भएको छ । पवित्रा घर्ती मगरले शब्द गरेको यस गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन्। प्रकाश भट्टले निर्देशन गरेको उक्त गीत निकै चर्चामा रहेको छ।

नेपालीहरुको महान पर्व दिपावली नजिकिदै गर्दा उक्त गीत बजारमा आएको हो। गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी र चक्र बमको प्रस्तुतिमा रहेको यस गीत पवित्रा घर्ती मगरको यूट्यूब च्यानल मार्फत बजारमा आएको छ ।
यस्तो छ भिडियो,हेर्नुहोस् :


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पवित्रा घर्तीकाे चाेली ढाका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545