अब पीसीआर परीक्षण र कोरोना संक्रमितको उपचार निशुल्क

सर्वोच्च अदालत कोरोना पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न दिएको निवेदन खारेज गरेको छ ।
पीसीआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सर्वोच्चले असोज १५ गते सरकारको नाममा परमादेश दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्वको आदेश पुनरावलोकनको निवेदन दिएको थियो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदन खारेज गरेको हो ।
अब सरकारले पीसीआर परीक्षण कोरोना संक्रमितको उपचारमा शुल्क लिन पाउने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमितको उपचार निशुल्क
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्