नेकपाका सांसदले दशैं भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले यो वर्षको दशैं भत्ता नलिने भएका छन् ।
कोरोना महामारीका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टकर बनिरहेकाले सो भत्ता नलिने निर्णयमा पुगेको बतायएको छ । उक्त भत्ताबापतको रकम उनीहरुले एकमुष्ट रुपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्न लागेका छन् ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने तयारी समेत भइरहेको बताइएको छ ।
यसअघि व्यक्तिगत रुपमा सत्तारुढ र प्रतिपक्ष दलका केही सांसदहरुले उक्त भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् भने सांसदहरुलाई भत्ता वितरणबारे चौतर्फी आलोचना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपाका सांसद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्