करिव साँढे चार करोडमा निर्मीत काभ्रेस्थली मा.बीको नबनिर्मित भबन हस्तान्तरण

काठमाडौ । काभ्रेस्थली मा.बी.को १२ कोठे नबनिर्मित भबन हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपालस् कांग्रेसका नेता एवं सासंद भिमसेन दास प्रधान , तारकेश्वर नगपालिका मेयर रामेश्वर बोहोरा , नगर उप प्रमुख भवानी डोटेल , कार्यकारी अधिकृत शिव लम्साल ,नगर शिक्ष प्रमुख होमनाथ न्यौपाने , डि यल पि आइ का प्रमुख , वडा अध्यक्ष रबिन्द्र के.सी , अभिबाबक,शिक्षक शिक्षिका विभिन्न स्कुलका प्रअ तथा विभिन्न टोलसुधार समितीका अध्यक्ष हरूको बाक्लो उपस्थित रहेको थियो ।
करिब ४ करोड ६७ लाख रुपैया लागतमा निमार्ण भएको १२ कोठो आधुनिक भवनमा कम्यूटर , सोलार प्यानल ,पानी ट्रयाङ्गकी , शोचालय समेतको निमार्ण गरिएको काभ्रेस्थली मा.बी ब्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाले साझापानालाई बताए ।
करिब ४५० जना बिध्यार्थी अध्यन गर्ने सो भवन अपाङ्गमैत्री समेत रहेको थापाको भनाई छ ।
सो भवन नेपाल सरकारको अनुदानमा डि यल पि आइ र सि यल पि आई नामक संस्थाले निमार्ण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी एवं शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली मा.बी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्