गायक विमल पराजुली कसलाई अाँखा डुलाउँदैछन् अमेरिकामा?

प्रसिद्द गीतकार प्रकट पगेनी शिवको गीत `तगारो छेऊ अाएर पनि मझेरी टेकिनौ´गाएर अाफ्नो सांगीतिक परिचय वनाएका गायक बिमल पराजुलीको नयाँ गीत `यसो आँखा डुलाउँदा तिमीलाइ देखे´को म्युजिक भिडियो सार्बजनिक भएको छ।अष्ट्रेलियाको विभिन्न मनोरम ठाउमा दृश्याङ्कन गरिएको यस गीतको भिडियोमा सुचित्रा आचार्य र विजय कार्कीले अभिनय गरेका छन।
अमिता पौडेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा एबि इन्टेरटेन्मेन्टको प्रस्तुति रहेको छ। गीत मेलोडियस भएकाले श्रोता तथा दर्शकले मन पराउनेमा गायक तथा निर्देशक दुबै आशाबादी रहेका छन। यस गीतमा स्वर तथा संगीत अमेरिकामा वस्दै अाएका बिमल पराजुली र शव्द सुन्दर लयालुको रहेको छ।
रमाइलो भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विमल पराजुली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्