ल्याण्डमार्क होटलद्धारा ‘फेष्टिभ प्याकेज’ सार्वजनिक

काठमाडौँ । दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभल प्याकेज’ सार्वजनिक गरेको छ ।
प्याकेज अन्तर्गत ग्राहकहरुले सस्तो मुल्यमा एउटै प्याकेज मार्फत २ मुख्य पर्यटकिय गन्तव्य पोखरा र चितवनमा ४ रात ५ दिनको खाना तथा आवास सहितको सुविधा लिन सक्नेछन् ।
प्याकेज अन्तर्गत प्रतिव्यक्ति एकरातको २१५० रुपैंया लाग्नेछ । भने सिंगल सप्लिमेन्टको लागि एकरातको १५०० रुपैंया लाग्ने छ । यसका साथै एयरपोर्ट टुरिष्ट वसपार्क पिकअप, डिलक्स एकोमोडेसन, डेली मर्निङ् ब्रेकफास्ट र डिनरको व्यवस्था छ ।
यसबाहेक निशुल्क स्विमिङ् पुल, निशुल्क वाईफाई, फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट र स्पामा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।
ल्याण्डमार्क होटल प्रालिका सञ्चालक, पर्यटन व्यवसायी एवं नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० का पुर्वअध्यक्ष सिएन पाण्डेले कोभिड–१९ महामारीको कारण धरासयी बनेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनको माध्ययमबाट उकास्नको लागि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको बताए ।
क्याटेगोरी : पर्यटन
ट्याग : #ल्याण्डमार्क होटल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्