Techie IT
मंगलबार, असार २३,२०८३

भक्तपुरमा एक किशोरी बलात्कृत, दुई पुरुष पक्राउ


भक्तपुरमा १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।

सिन्धुपाल्चोक घर भएकी ती किशोरीलाई सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका ४ का २१ वर्षीय सुरेश श्रेष्ठले लठ्ठिने औषधी खुवाएर बलात्कार गरेका हुन ।

उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए। बलात्कारी दुबै पुरुषलाई भक्तपुर जगाती प्रहरी चौकीले पक्राउ गरिसकेको छ भने पिडीत किशोरी हाल प्रहरीको संरक्षणमा छिन।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #rape case


तपाईको कमेन्ट लेख्नुहोस्