काभ्रेस्थली देवीस्थानमा राप्रपा जिल्ला नेता सहित ४१ जना नेकपामा प्रवेश

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ देवीस्थानका पुरै गाउँ नेकपामय भएको छ ।
शनिबार राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्ग , सानुकान्छा तामाङ्ग , सहित स्थानिय स्तरमा सामाजिक अभियानमा सक्रिय ४१ जना युवाहरु नेपाली कांग्रेस र राप्रपा परीत्याग गरि नेकपामा प्रवेश गरेका हुन ।
काङ्ग्रेस र राप्रपाको झुठ्ठो आस्वासनको पछि लागी बाटो बिराएको महशुस गर्दै आगामी दिनमा कहिकतै बिचलन नहुने प्रतीबद्धता सहित नेकपा प्रवेश गरेको राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्गले बताए ।
त्यस्तै नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको राम बहादुर तामाङ्गले बताएका छन्।
सो कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य लेखनाथ फँुयाल , वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सी , नगर कमिटीका सदस्य शुबर्ण लामा , वडा नं १ कमिटिका अध्यक्ष गोपाल सापकोटा लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा काठमाडौं जिल्ला कमिटी सचिबालय सदस्य लेखनाथ फुयाँलले नब प्रबेशी हरूलाई टीका लगाइ पार्टीमा स्वागत गरेको साझापाना अनलाइनलाई बताए ।
विचार, कार्यक्रम र सागठनिक रुपले नेकपालाई सुदढ बनाउँदै पार्टीको सम्पुर्ण ध्यान विकास र समृद्धमा लगाएको फुयाँलले बताए ।
हेर्नुहोस नवप्रबेशीहरुको बिवरण :
क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली, #नेकपामा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्