तारकेश्वर पत्रकार मञ्चले तारकेश्वरका पत्रकारहरुको प्रोफाइल संकलन गर्ने
काठमाडौं । तारकेश्वर पत्रकार मञ्चको आजको कार्यसमिति बैठकले तारकेश्वर नगरपालिकाभित्र स्थायी वा अस्थायी बसोबास गरेर पत्रकारिता गरिरहेका पत्रकारहरुको प्रोफाइल संकलन गर्ने भएको छ ।
तारकेश्वरमा रहेर स्थानीय मिडिया वा राष्ट्रिय मिडियाहरूमा काम गर्ने पत्रकारहरुको प्रोफाइल बनाउन लागेको हो ।
तारकेश्वर पत्रकार मञ्चले संस्था दर्ता गर्ने वित्तिकै तारकेश्वरमा रहेर काम गर्ने पत्रकारहरुलाई सदस्यता वितरण गर्नेछ । करिव ६५ जना भन्दा बढि पत्रकार तारकेश्वरमा रहेका छन् ।
तारकेश्वर पत्रकार मञ्चले स्थानीय क्षेत्रमा रहेर काम गरिरहेका पत्रकारहरुको हक, हित र संरक्षणका लागि मञ्चले स्थानीय निकायसँग सहकार्य गर्दै काम गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर पत्रकार मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्