तारकेश्वरमा कोरोना संक्रमितको संख्या ४ सय ९५

काठमाडौं, असोज । तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ४ सय ९५ पुगेको छ।
संक्रमितमध्ये २ सय ११ जना होम आइसालेसन, १४ जना अस्पताल आइसोलेसन, ११ जना कोभिड सेन्टर, २ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म २ सय ५४ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३९ जना पुगेको छ।
हालसम्म नगरका १६ सय ६९ जनाको पिसीआर परीक्षण गराएको छ भने २ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ।
संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा १ सय ३ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, साङ्ला–१ मा १३, काभ्रेस्थली –२ मा १७, जितपुरफेदी–३ मा १०, गोलढुंगा–४ मा ४३, गोलढुंगा–५ मा ४९, धर्मस्थली–६ मा ३४, फुटुङ–७ मा १८, मनमैजु–८ मा ५५, मनमैजु–९ मा ७९ र नेपालटार ११ मा ७४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्