Techie IT
बिहीबार, जेठ २,२०८२

नेकपा अध्यक्षद्धयको भेटवार्ता जारी


नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचन्डको आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्नका लागी प्रचन्ड र ओलीको भेटवार्ता भएको हो।
सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा बढेको असन्तुष्टिको बावजुत आज दाहाल ओलीको छलफल भएको हो।

सरकारले आफु मनलाग्दो तरिकाले राजदुत नियुक्ति गर्नका लागी सिफारिस गरेपछि सचिवालयका सदस्यहरुको आपत्ति रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:12 am6:47 pm +0545