चितवन मेडिकल कलेजमा चिकित्सकद्वारा बिरामीमाथि यौनशोषण गरेको आरोप
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा कायारर्त एक स्वास्थ्यकर्मीमाथी बिरामीलाई यौन शोषण गरेको आरोप लागेको छ । हिजो मंगलबार उपचारका लागी गोर्खा घर भई चितवन मेडिकल कलेजमा आएकी महिलामाथि सोही अस्पतालको अडियोलोजिस्टमा कायारर्त चिकित्सक जयलाल प्रसाद यादवले यौनशोषण गरेको पीडित बिरामीका आफन्तले आरोप लगाएका छन् ।
घाँटीको उपचारको लागी मङ्गलवार ओपिडीमा आएकी ती महिलामाथि चिकित्सक यादवले पटकपटक गोप्य अंगमा हात लगेको आरोप पीडितको छ । यता, अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीले भने घट्नाको विषयमा अस्पताल प्रशासनले अध्ययन गरिरहेको बताए । यस बिषयमा थप बिवरण आउन बाँकी छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्वास्थ्य
ट्याग : ##चितवन_मेडिकल_कलेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्