टोखा नगरपालिकामा कुल ८ सय ४६ जना कोरोना संक्रमित
सोमबार थप २४ जनामा संक्रमण भएसंगै टोखा नगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ४६ पुगेको छ ।
टोखा नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ४ जना, ४ मा १, ५ मा ४, ६ मा ३, ७ मा ४, ८ मा २, ९ मा १, १० मा १ र अन्य १ जनामा कोरोना देखिएको हो ।
ती मध्य २० जना घरमा र १ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।
साथै हिजो उपत्यकामा आठ सय १७ सहित देशैभर एक हजार तीन सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्